Skip to content

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवनकुमार शर्मा नियुक्त

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवनकुमार शर्मालाई नियुक्त गरिएको छ । सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा चयन गरेको हो ।

कम्पनी सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आज अर्थात साउन १५ गतेदेखि लागु हुनेगरी शर्मालाई सञ्चालकमा नियुक्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime