Skip to content
Prabhu

मंगलबार डलरको भाउ स्थिर हुँदा यूरो, पाउण्डलगायतको घट्यो, कुनको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७५ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ८१ पैसा र बिक्रीदर २८ रुपैयाँ ९४ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ११ पैसा र बिक्रीदर १७ रुपैयाँ १९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal