Skip to content

विन नेपाल लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपेन्द्र खतिवडा नियुक्त

nabil bank

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपेन्द्र खतिवडा नियुक्त भएका छन् ।

संस्थाले साउन १५ गतेदेखि लागू हुने गरी खतिवडालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

संस्थाको साउन १५ गतेको निर्णयअनुसार उनलाई सो पदमा नियुक्त गरिएको कम्पनी सचिव जीवन तथा प्रमुख कार्यकारी अधिकृत जीवन खनालले जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime