Skip to content

हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल

nabil bank

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सञ्चालक समिति अध्यक्षमा रञ्जना दाहाल चयन भएकी छिन् ।

कम्पनीको साउन १५ गते बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि कम्पनीको अध्यक्षको जिम्मेवारी दिएको हो ।

उनी यसअघि पनि कम्पनीको अध्यक्षको जिम्मेवारीमा नै रहेकी थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime