Skip to content
Prabhu

डलर र युरोस्थिर रहँदा अन्य विदेशी मुद्राको कति छ आज भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ८९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८८ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ रुपैयाँ ७३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९ रुपैयाँ ०५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ११ पैसा र बिक्रीदर १७ रुपैयाँ १९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ११ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal