Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको थप सार्वजनिक (एफपीओ) बाँडफाँट भएको छ । आज बिहान बिक्री प्रबन्धक कुमारी क्यापिटलमा एफपीओ बाँडफाँट भएको हो ।

एफपीओमा आवेदन दिएका मध्ये ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७ सय २९ कित्ता सेयर पाएका छन् । बाँकी ९.५४ कित्ता सेयर ९ जनालाई थप १÷१ कित्ताका दरले बाँडफाँट गरिएको छ ।

सेयरको नतिजा बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट, सीडीएससीको सेयरको नतिजा थाहा पाउन बनाएको वेवसाइट, सूर्योदय वोमी लघुवित्तको वेवसाइट र मेरो सेयरमार्फत थाहा पाउन सकिने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal