काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा गीता अधिकारी घिमिरे नियुक्त भएकी छिन् । कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनलाई कम्पनीले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्