काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सञ्चालक समिति अध्यक्षमा रञ्जना दाहाल चयन भएकी छिन् ।
कम्पनीको साउन १५ गते बसेको बैठकले उनलाई आगामी चार वर्षका लागि कम्पनीको अध्यक्षको जिम्मेवारी दिएको हो ।
उनी यसअघि पनि कम्पनीको अध्यक्षको जिम्मेवारीमा नै रहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्