Skip to content
Prabhu

एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्टको सेयर रजिष्ट्रारमा एसबिआई मेर्चेण्ट

काठमाडौं । एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग नियुक्त भएको छ । सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतामा बुधबार सम्झौता भएको हो ।

साउन २४ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारसम्बन्धी सम्झौतामा हस्ताक्षतर भएको एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal