Skip to content
Prabhu

एनआईसी एसिया लघुवित्तको लेखापरीक्षण समिति पुनर्गठन

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरीक्षण समिति पुनर्गठन गरिएको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनर्गठन गरेको हो ।

सञ्चालक समितिको २२३ औं बैठकले मिनल सिग्देलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा दिपेन कार्की र सदस्य सचिवमा आशिष गौतमा छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal