Skip to content
Prabhu

चितवन समाज युकेको अध्यक्षमा खेम शर्मा

हङकङ। चितवन समाज यु के मा हालै सम्पन्न सभाबाट खेम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जसमा चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका आजीवन सदस्य तथा चितवन समाज इजरायलका पुर्वअध्यक्ष नयन सापकोटा प्रवक्तामा सर्बसहमत निर्बाचित भएका छन् ।

चितवन समाज युकेको नया कार्यसमिति २०२४/२०२६ नामावली यसप्रकार छ : अध्यक्ष-खेम शर्मा, उपाध्यक्ष-डिल्ली लामिछाने, नारायणी लामिछाने-तारा अर्याल,क्षेत्रिय सम्योजक-लन्डन सम्योजक झलक सुबेदी, मिडल्यान्ड सम्योजक – महेन्द्र सापकोटा, स्कटल्यान्ड सम्योजक – गोपाल सापकोटा , महासचिब – बाबुराम ढकाल, सचिब-  राम सुबेदी र राम चन्द्र शर्मा पौडेल ,कोषाध्यक्ष – खिमानन्द कंडेल ,सह कोषाध्यक्ष – प्रताप अधिकारी,महिला सम्योजक-दुर्गा सिलवाल पाठक ,युवा सम्योजक-प्राशन्त कंडेल ,प्रबक्ता-नयन सापकोटा ।

त्यसैगरी  सदस्यहरु मा हरी प्रसाद शर्मा,दीर्घ राज पौडेल,दिपक भट्टराई,नारायण कंडेल,देवकी सापकोटा कंडेल,नवीन सापकोटा,विश्वराज सेढाईं,बसन्त गौतम,इस्वर चौधरी,सिता न्यूरे चयन भएका छन् ।

सम्पूर्ण टीमलाई सफल कार्यकालको कामना कासाथ हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै चितवन सेवा समाज असस संरक्षक समिर केसिले आगामी दिनमा चितवन समाज ले अध्यक्ष खेम शर्मा बाट धेरै साथ र सहयोग को आस गरेको पनि जानकारी गराए ।

सबै नेपाल बाहिरका रहेका चितवने हरु १ जुट हुने हो भने आपद विपद होस् , नया त्भ्ऋज्ल्इीइन्थ् अनुसरण होस् , सामाजिक भाब, सर सहयोग सम्पूर्ण तवरबाट अगाडी बढ्न सकिने कुरा पनि समिर केसिले थपे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal