Skip to content
Prabhu

विद्युत् प्राधिकरण सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जनालाई नियुक्त गरेको छ। सरकारले सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको हो ।

व्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने निर्णय गरेको सरकारले गुरुङ र कार्कीलाई नियुक्त गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनीहरुलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal