Skip to content
Prabhu

ग्रामीण विकास लघुवित्तमा ठूलो संख्यामा स्थायी कर्मचारी माग

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा कर्मचारीको माग भएको छ । लघुवित्तले सूचना जारी गर्दै विभिन्न पदमा ४०० कर्मचारी माग गरेको हो ।

लघुवित्तले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदमा कर्मचारी माग गरेको छ । जसमा सहायक प्रबन्धक अधिकृत स्तरमा ५३ जना सहायक कम्प्युटर अधिकृत २ जना सहायक चौथो तह प्रशासनमा ४२ जना र कनिष्ठ सहायक तेस्रो प्रशासनमा ३२० जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले सूचना जारी भएको २१ दिन भित्र रीतपूर्वक दरखास्त आह्वान गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal