Skip to content
Prabhu

एनएलजी इन्स्योरेन्सका सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिए राजीनामा

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् । स्वतन्त्र सञ्चालक रहेका निरौलाले व्यक्तिगत कारण देखाएर सदस्यबाट राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको ४४६ औँ बैठकले स्वीकृत समेत गरेको छ । उनको राजीनामा साउन २१ गतेदेखिनै लागु हुनेगरी स्वीकृत भएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal