Skip to content
Prabhu

सानिमा माई हाइड्रोपावरको सञ्चालकमा बलराम पराजुली

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिले पराजुलीलाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

कम्पनीमा सञ्चालक रहेका तुकप्रसाद पौडेलले राजीनामा दिएपछि रिक्त स्थानमा पराजुलीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । पौडेलको राजीनामा स्वीकृत गरिएको पराजुलीलाई नियुक्त गरिएको कम्पनी सचिव जयन्त कुमार रेग्मीले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal