Skip to content

विभिन्न २० कम्पनी कालोसूचीमा

nabil bank

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूची राखेको छ । कालोसूचीमा परेका कम्पनीहरुले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले एक वर्षदेखि तीन वर्षसम्मका लागि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा कार्यालयले कालोसूचीमा राखेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi