Skip to content
Prabhu

सिवाइसी नेपाल लघुवित्तको सीईओमा डोलिन्द्र शर्मा नियुक्त

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मालाई नियुक्त भएका छन् ।

संस्थाको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

शर्मालाई साउन २४ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal