Skip to content
Prabhu

समाजसेवी पासाङ तेम्बा शेर्पा सम्मानित

काठमाडौं । शिक्षा सेवी तथा समाजसेवी पासाङ तेम्बा शेर्पा सम्मानित भएका छन् । लामो समयदेखि शिक्षा र समाज सेवामा लागिरहेका शेर्पालाई लिटिलमुन एकेडेमिले सम्मान गरेको हो ।

शिक्षा तथा समाज सेवामा पुर्‍याएको योगदानको कदर गर्दै लिटिलमुन इङलिस एकेडेमिले शेर्पालाई आज (साउन २६ गते) सम्मान गरेको हो । सोलुखुम्बुमा जन्मेका शेर्पा लामो समयदेखि शिक्षा तथा समाजसेवामा सक्रिय भएर सेवा गर्दै आएका छन् । विद्यालयले गरेको सम्मानले थप जिम्मेवारी बोध भएको उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal