Skip to content

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त

nabil bank

काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने मुकुन्द सुवेदीको सट्टामा बैंकले कार्कीलाई लघुवित्तको सञ्चालकमा पठाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime