Skip to content

सानिमा बैंकको लेखापरीक्षण समिति पुनर्गठन

nabil bank

काठमाडौं । सानिमा बैंकले लेखापरीक्षण समिति पुनर्गठन गरेको छ । बैंकको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनर्गठन गरेको हो ।

पुनर्गठन गरिएको समितिको संयोजकमा रमेश कुमार पोखरेल रेहेका छन् । त्यस्तै सदस्यमा आशुतोष उपाध्याय रहेका छन् । आन्तरीक लेखापरीक्षण विभाग प्रमुख समितिको सदस्य सचिव रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime