Skip to content
Prabhu

टर्बुलेन्सका कारण अमेरिकी एयरलाइन्सका चार घाइते

एजेन्सी । अमेरिकी एयरलाइन्सको एक उडानमा बिहीबार चारजना फ्लाइट अटेन्डेन्टहरू घाइते भएका छन् । यो उडान अमरिकाको शार्लोटतर्फ जाँदै थियो ।

अमेरिकी एयरलाइन्सका प्रवक्ताका अनुसार, टाम्पाबाट शार्लोटतर्फ गइरहेको उडान २९०५ ले अप्रत्याशित हलचलको सामना ग¥यो ।

विमान शार्लोट डग्लस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण ग¥यो, तर उडानका क्रममा एयरबसमा रहेका चारजना फ्लाइट अटेन्डेन्टहरू भने घाइते भएका थिए । उनीहरुलाई अवतरण हुने वित्तिके अस्पताल पु¥याइएको थियो । विमानका कोही पनि यात्रु भने घाइते भएनन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal