काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने मुकुन्द सुवेदीको सट्टामा बैंकले कार्कीलाई लघुवित्तको सञ्चालकमा पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्