काठमाडौं । सानिमा बैंकले लेखापरीक्षण समिति पुनर्गठन गरेको छ । बैंकको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनर्गठन गरेको हो ।
पुनर्गठन गरिएको समितिको संयोजकमा रमेश कुमार पोखरेल रेहेका छन् । त्यस्तै सदस्यमा आशुतोष उपाध्याय रहेका छन् । आन्तरीक लेखापरीक्षण विभाग प्रमुख समितिको सदस्य सचिव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्