Skip to content
Prabhu

नेप्से इन्डेक्स २८ सय नाघ्यो

काठमाडौं । सेयर बजारमा इन्डेक्स २८०० सय विन्दु माथि पुगेको छ । यो समाचार तयारपार्दासम्म नेप्से २८२६ दशमलव ७४ विन्दुमा पुगेको हो ।

आइतबारको कारोबार जारी रहँदा सेयर बजार ६० अंक भन्दा बढीले बढेको छ । यो अवस्थामा सेयर बजारमा ११ अर्ब बढीको कारोबार भएको छ । यो समाचार तयारपार्दासम्म शिवम पावर लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

मैलुङ खोला जलविद्युत र कुलेली बुखारी साना जलविद्युतको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal