Skip to content
Prabhu

५ वर्षभन्दा पुरानो लाभांश लिन आईसीएफसी फाइनान्सको आग्रह

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले पाँच वर्षभन्दा पुराना लाभांश लिनका लागि आग्रह गरेको छ । फाइनान्सले २०७५ असोज ९ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश लिन सेयरधनीहरूलाई आग्रह गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ को लाभांश हालसम्म पनि कतिपय सेयधनीले नलिएपछि १ महिनाभित्र सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन भनिएको हो । सो अवधिमा पनि लाभांश नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले बताएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal