Skip to content
Prabhu

नबिल बैंकले डाक्यो विशेष साधारण सभा, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ १७ गते विशेष साधारणसभा डाकेको छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा डाकेको हो ।

सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल गरिने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal