Skip to content
Prabhu

एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारीको मागेको हो ।

कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना कर्मचारी मागेको छ । साथै, बरिष्ठ सहायक, सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal