Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफको सेयर संरचना परिवर्तन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । नेप्सेमा सूचीकृत कम्पनीको कुल ४१८४०००० कित्ता सेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २१३३८४०० कित्ता (५१) प्रतिशत र सर्वसाधारणतर्फ २०५०१६०० कित्ता ४९ प्रतिशत धितोपत्रको अनुपात हुने गरी निर्णय भएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal