Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से १६ अंकले बढ्यो

काठमाडौं । मंगलबारको प्रिओपन सेसनमा नेप्से परिसूचक १६ अंक बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से १६ दशमलव ०४ अंकले बढेको हो ।

आजको प्रिओपन सेसनपछि नेप्से परिसूचक २९४७ दशमलव ७० विन्दुमा पुगेको छ । त्यस्तै, आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ३ दशमलव ३९ अंक बढेको छ ।

मंगलबारको प्रि ओपन सेसनमा ११७ कम्पनीका ८८ हजार ९७८ कित्ता सेयर ५५० पटक खरिद बिक्री हुँदा ४ करोड १२ लाख ५२ हजार ३५८ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ । प्रिओपन सेसनमा ७९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ । बाँकी १७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal