Skip to content
Prabhu

मातृभूमि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य १२ बजेसम्मको अवधिमा १२७ रुपैयाँ ८१ पैसाले बढेर १ हजार ४०६ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले बढी हो ।

सेयर बजारमा १ घण्टाको कारोबार जारी रहँदा समग्र नेप्से परिसूचक १७ दशमलव ७९ अंकले बढेको छ । यो समाचार तयारपार्दा सम्म सेयर बजारमा ६ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal