काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त माग गरेको छ । कम्पनीले विभिन्न विभागका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
कम्पनीले विभागीय प्रमुख, अनुगमन अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक, सहायक, कनिष्ठ सहायक विभागका लागि दरखास्त खुलाएको हो । सूचनामा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्