Skip to content
Prabhu

डिप्रोक्स लघुवित्तको सञ्चालक समितिमा हिमलाल पौडेल नियुक्त

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको सञ्चालक समितिमा हिमलाल पौडेललाई नियुक्त गरेको छ । संस्थाले साउन २९ गतेदेखि लागु हुने गरी पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

यसअघि संस्थाको सञ्चालक समितिमा संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट दीर्घबहादुर अर्यालले प्रतिनिधित्व गर्दै आएका थिए । उनको ठाउँमा बैंकले पौडेललाई पठाएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal