Skip to content
Prabhu

मोदी इनर्जीको कम्पनी सचिवमा कमल बाबु पन्त नियुक्त

काठमाडौं । मोदी ईनर्जीकम्पनी लिमिटेडको कम्पनी सचिवमा कमल बाबु पन्त नियुक्त भएका छन् । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बंठले पन्तलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

यसअघिका कम्पनी सविच अनिसा कुवँरले दिएको राजीनामा स्वीकृत गर्दै साउन ३१ गतेदेखी लागु हुने गरी पन्तलाई कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनलिे जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal