Skip to content
Prabhu

बीमा दोकानमा रोजगारीको अवसर

काठमाडौं । बीमा दोकानले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि मार्केटिङ एक्सक्यूटीभ (बजार प्रतिनिधि) पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना जारी गर्दै उक्त पदमा ६ जना कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि नेपाली नागरिकहरुसँग मान्यता प्राप्त शैक्षिक संस्थाबाट १० जोड दुई पास गरेको र वित्तीय क्षेत्रमा १ वर्षको कार्य अनुभव हुनुपर्ने छ । अनुभवि र क्षमतावान प्रतिस्प्रर्धिलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal