बरुण हाईड्रोपावरको सीईओमा किरण निधि नियुक्त लगानी न्यूज २ भाद्र २०८१, आईतवार १०:५०August 18, 2024 काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्याकारी अधिकृतमा किरण निधिलाई नियुक्ति गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको सीईओ पदमा किरण निधिलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्