Skip to content
Prabhu

अपर हेवाखाला हाइड्रोपावरको सञ्चालक समिति हेरफेर

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीका दुई सञ्चालकको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा सञ्भालक नियुक्त गरेको हो ।

कम्पनीका सञ्चालक पवित्रा कार्की रायमाझी र डेडराज खड्खाले दिएको राजीनामा स्वीकृत गरेर उनीहरुको स्थानमा चिफबहादुर थापा र निसा केसीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal