Skip to content

कति छ आज तरकारीको भाउ ?

nabil bank

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ । जसमा गोलमेडा ठूलो (नेपाली)को मूल्य प्रतिकेजी ७६.६७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ५६.४० रुपैयाँ, गाजर (लोकल) १०५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ११६.६७ रुपैयाँ कायम छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi