Skip to content
Prabhu

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को प्रतिफल घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले एकाइधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

यस योजनाले एकाइधनीहरुलाई ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal