Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले रोजगारी खुलाएको छ । कम्पनीले सूचना जारी गरेर सहजकर्ताको लागि आवेदन माग गरेको हो ।

सूचनाअनुसार इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन सकिने छ । कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा जनाएको छ ।

कम्पनीले १८ वर्ष पूरा भएको ३५ वर्ष ननाघेको, कम्प्युटरसम्बन्धी ज्ञान भएको र स्थानीयलाई विशेष प्राथमिता दिने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal