Skip to content

रुकुम पूर्वको बुकी पाटनमा चर्दै गरेका भेंडा

nabil bank

बागलुङ । ४ हजार ५०० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा ।

वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime