Skip to content
Prabhu

धितोपत्र बोर्डमा रोजगारीको अवसर

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा आवदेन माग गरेको छ । बोर्डले सूचना जारी गरेर खुल्ला तथा समावेशी कोटामा आवेदन माग गरेको हो ।

बोर्डले सहायक तह देखि सहायक निर्देशकसम्मको पदका लागि आवेदन माग गरेको छ । बोर्डले आज सूचना जारी गरेर भदौ २७ गते सम्म नियमित र त्यस पछिको सात दिन दोब्बर दस्तुरमा आवेदन दिन सकिने जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal