Skip to content
Prabhu

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रूपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal