Skip to content
Prabhu

मुस्ताङको बोक्सीखोलामा भीषण हिम पहिरो, सतकर्ता अपनाउन प्रशासनको आग्रह

काठमाडौं । मुस्ताङको बोक्सीखोलामा भीषण हिम पहिरो गएको छ । पहिरोले बोक्सीखोला पुरेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले खोला आसपासका बासिन्दालाई सतकर्ता अपनाउन आग्रह गरेको हो ।

पहिरोले बोक्सी खोला पुरेपछि जुनसुकै बखत खोला खुलेर बाढी आउन सक्ने भएकाले प्रशासनले सतर्कता अपनाउन भनेको हो । अघिल्लो साता हिमताल फुटेर सोलुखुम्बुको थामे गाउँमा आएको भीषण बाढीले गाउँ नै बगरमा परिणत गरिदिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal