Skip to content
Prabhu

संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभामा शुक्रबार दिउँसो गडी डन्डा क्षेत्रमा ३ः०७ बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal