Skip to content

आईएमई लाइफको लेखापरीक्षण समिति पुनःगठन

nabil bank

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका लेखापरीक्षण समिति पुनःगठन गरिएको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनःगठन गरेको हो ।

पुनःगठीत खेलापरीक्षण समितिको संयोजकमा रविन कुमार नेपाल रहेका छन् । त्यस्तै सदस्यमा सितारामा थापा र कम्पनीका उप कार्यकारी प्रमुख दिनेश बहादुर अमात्य सदस्य सचिव रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime