Skip to content

दोस्रो कार्यकाल शुरु भएको दिन आइएमई लाइफका सीईओ कवि फुयाँलको राजीनामा

nabil bank

काठमाडौं । दोस्रो कार्यकाल शुरु भएकै दिन आइएमई लाइफबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले राजीनामा दिएका छन् ।

चारवर्ष प्रमुख कार्यकारी अधिकृत रुपमा आइएमई लाइफमा काम गरेका फुँयालको दोस्रो कार्यकाल भदौको पहिलो सातादेखि शुरु भएको थियो ।

उनले दोस्रो कार्यकाल शुरु हुनासाथ राजीनामा दिएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime