Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्यो रेन्सले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर तिर्न) घोषणा गरेको छ ।

साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ ।

बिमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर प्रश्चात ७ प्रतिशत मात्र हकप्रद जारी गरे पुग्ने हुँदा संस्थाले यसअघि घोषणा गरेको हकप्रद सेयरको दर घटाएको हो । बिमा प्राधिकरणले उक्त प्रस्ताव स्वीकृति गरेपछि यस कम्पनीको आगामी साधारण सभामा पेस हुनेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal