Skip to content
Prabhu

मानुषी र श्रृजनशील लघुवित्तको मर्जर प्रकृया भंग

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीयको मर्जर प्रक्रिया भंग भएको छ । मानुषीको भदौ ७ गतेको बिशेष साधारणसभाले सृजनशिलसँगको डिमर्ज प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षनै सम्पूर्ण प्रकृया पुरा गरेपनि बिशेष कारणवश मर्जमा जान नसकिएको बारे बिशेष साधारणसभामा जानकारी गराइएको छ । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal