Skip to content
Prabhu

सोमबार सेयर बजार बन्द हुने

काठमाडौं । सोमबार सेयर बजार बन्द हुने भएको छ । सकारले सोमबार (भोलि) सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

सरकारले भोलि श्री कृण्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सार्वजनिक बिदा भएसँगै सोमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने छन् । योसँगै अब सेयर बजार मंगलबार मात्रै खुल्ने भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal