Skip to content

बुधबार नेप्से प्रिओपन सेसनमा ८ अंकले बढ्यो

nabil bank

काठमाडौं । साताको चौथो दिन तेस्रो कारोबार बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले बढेको छ।

मंगलबार १११.९६ अंक घटेर २७८२.६० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ८.४८ अंक बढेर २७९१.०९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.०३ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ८० स्टकको १९२ पटकको कारोबारमा १ करोड १७ लाख १५ हजार ७०५ रुपैयाँ बराबरको १८ हजार ७२९ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमध्ये ४४ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य स्थिर रहेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime